उसलाई थाहा छ भगवती अधिकारी गीति कविता by ksMay 19, 2012जसले जे-जे भने पनि साक्षी प्रज्ञा हरि नाम हो जसले जे-जे गरे पनि साथी आफ्नो अन्तर्दृष्टि हो । भन्ने मुखलाई थुन्न सकिन्न, भनी राखुन सहन्छु म गर्ने हातलाई रोक्न सकिन्न, गरिराखुन् सहन्छु म ।