थियो नाम सेती तिम्रो श्रमिक बराल गीति कविता मधुपर्क २०७० मंसीर by editorApril 24, 2016थियो नाम सेती तिम्रो, किन भयौ काली आज थियौ सिधासाधा तिमी, किन भयौ जाली आज
पहिलो चोटले काट्यो मलाई श्रमिक बराल गीति कविता गोरखापत्र दैनिक (शनिबार) by kbsSeptember 4, 2011पहिलो चोटले काट्यो मलाई, दोस्रो चोटले पिट्यो मलाई थुप्रै चोटले पोल्यो मलाई, चोटैचोटले आफै जल्यो सलाई
त्याग्ने जति त्यागी सक्यौ श्रमिक बराल गीति कविता मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011त्याग्ने जति त्यागी सक्यौ माया गर्ने हुन् कि होइनन् ? त्याग्दात्याग्दै एक्लो भयौ माया गर्ने छन् कि छैनन् ?