Skip to content

देब बहादुर घिसिङ्(लामा)

सायद आयो भेल

  • by

किन रोए म आज
तिमीलाई सम्झेर
सायद आयो भेल भनी
घाउ बल्झेर
धेरै माया गर्थ्यौ तिमी मलाई
छाडी गयौ मायाको बली चढाइ
धेरै माया गर्थ्यौ तिमी मलाई
छाडि गयौ मायाको बली चढाई