Skip to content

विकास वि सी

BikasBC

तिम्रो यादमा आजभोलि नशा पिउदै छु

  • by

तिम्रो यादमा आजभोलि नशा पिउदै छु
स्मृर्तिका पानाभित्र छाती सिउदै छु

सम्हालेर राखेको थेँ कोपिलाको फूललाई
बोटबाट फूलझर्दा एक्लै जिउदै छु