कृतित्वमाथिको पुस्तक सिद्ध तिमिल्सिना पुस्तक/कृति समीक्षा नेपाल साप्ताहिक by kbsAugust 7, 2011जगदीश घिमिरेले साहित्यका विभिन्न विधामा कलम चलाएका छन् । उनको साहित्यको सूक्ष्म मूल्यांकन गरेका छन् नेपाली विषयका सह-प्राध्यापक तथा अध्येता विष्णुप्रसाद पौडेलले जगदीश घिमिरेका साहित्यिक रचनाहरूको अनुशीलनमार्फत ।