असोजमा त्रिशूली नदीमा दिनभर र्याफटिङपछि साँझ कुरिनटारपारि बगरमा क्याम्प फायर गर्दै रमाइरहँदा अनायासै एउटा उटपट्याङ विचार मनमा आएको थियो, त्यस नदीको सिरानमा पुग्ने ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) इजरायल च्याप्टरको आयोजनामा २२ अक्टुबरका दिन अनेसास इजरायल च्याप्टरको आफ्नै साझा कृति “इजरायली भूमिमा नेपाली कलमहरू” को आज बिशेष समारोहका साथ तेल अभिवको लेबेन्स्की पार्कमा बिमोचन गरिएको छ ।