पर्यटक श्यामप्रसाद रेग्मी पद्य कविता मधुपर्क २०६८ कार्तिक by kbsOctober 22, 2011हाम्रा यी हिमशैलका कुसुमले बास्ना पठाए कि त । अग्ला पर्वतबाट र्झछ झरना झङ्कार आए कि त ।।