जीवन – नायिका दिंग्लाली कान्छो गद्य कविता by kbsAugust 25, 2011मैले पहिलोपल्ट आँखा खोल्दा पहिलो अनुहार उनैको थियो त्यो बेला मलाई लाग्थ्यो सन्सार देखाउने, चिनाउने माया, ममता बाँड्ने दुख, सुख बुझाउने तिनै बोझिला हातहरू जब मेरो स्पर्शमा आउँथे मलाई कुनै डर वा भय हुँदैन ।
यो जिन्दगी त्रास भयो दिंग्लाली कान्छो गजल by kbsAugust 21, 2011दिन दिनै तिम्रो बैंश हेर्दा हेर्दै ह्रास भयो लाग्छ मलाई प्रकृतिको सम्पत्ति नै नाश भयो बालापनमा व्यर्थै मलाई झुटो माया बाँडिदियौ आजसम्म बाँच्नु पर्ने जिन्दगीलाई आश भयो
सलाम दिंग्लाली कान्छो गद्य कविता by Dinesh DinglaliAugust 18, 2011देश प्रेमको भावना बोकेर साहुको सामानलाई राष्ट्र बिकासको भारी सम्झँदै जीवनभर ढाकर बोकेर उकाली – ओराली गर्ने भरियाहरूलाई सलाम !
यो मन्लाई जगायौ तिमीले दिंग्लाली कान्छो गजल by kbsAugust 13, 2011मर्न लाग्या’ यो मन्लाई जगायौ तिमीले मनभित्र ठूलो हुरी चलायौ तिमीले बाँच्नुभन्दा मर्नु निको मै भन्थे पहिले बाँच्ने आशा दिन-दिनै बढायौ तिमीले