Skip to content

मोदनाथ सादा

किताब छाप्ने धोको

  • by

चिसो रातमा रक्सीको मात चढेपछि मलाई कसले छुन सक्नु ? बाइबल, कुरान, पुरान मुखमा जे जे आउँछ म तिनका उपदेश फलाक्दै आइरहेको थिएँ ।