माया लाउने ईच्छै भए चेतनारायण लामिछाने गजल by Chetnarayan lamichhaneAugust 26, 2011माया लाउने ईच्छै भए तेलै घस्नु पर्दैनथ्यो एक बित्ताकै कपडाले कम्मर कस्नु पर्दैनथ्यो । नजरले नै सङ्केत गरे कुरो बुझ्ने थिएँ मैले अमुल्य यो हाम्रो माया यति चाँडै मर्दैनथ्यो ।
जे गरे नि हुन्छ यहाँ चेतनारायण लामिछाने गद्य कविता by Chetnarayan lamichhaneAugust 21, 2011जे भए नि होस् भित्र खोल राम्रो भए हुन्छ यहाँ यस्तै छ संसारको हाल मित्र हाम्रो भए हुन्छ यहाँ । योग्यताको कदर हुन्न चाप्लुसी गर्न सके हुन्छ यहाँ झुठो कुरा बदर हुन्न साँचो रुन्छ यहाँ ।