तीन मुक्तक (रामकाजी कोने) रामकाजी कोने मुक्तक मधुपर्क २०६९ जेठ by ksJune 10, 2012१. जिन्दगीको धूप बिर्साउने छहारी छायाको बयान कसरी गरूँ म त्यो कोमल कायाको