Skip to content

सरोज श्रेष्ठ

“जिन्दगी”

उजाड़ रहेछ जिन्दगी,
एक्लै एक्लै भौतारिनु पर्ने,

मरूभूमि रहेछ जिन्दगी,
प्यासी बनेर हिडनु पर्ने,

पीडा रहेछ जिन्दगी,
आशु बनी झर्नु पर्ने,

हो यस्तै रहेछ जिन्दगी,
तर पनि बाचनै पर्ने।।।

मरूभूमि रहेछ जिन्दगी

मरूभूमि रहेछ जिन्दगी,
प्यासी बनेर हिडनु पर्ने,

पीडा रहेछ जिन्दगी,
आशु बनी झर्नु पर्ने,

हो यस्तै रहेछ जिन्दगी,
तर पनि बाचनै पर्ने।।।