सरोज श्रेष्ठ

SarojShrestha

जिन्दगी

चोट हजार लुकाएर हसाउछ जिन्दगी
फूलै फूल नभए पनि बास आउछ जिन्दगी

माय पाए मरुभूमिमा पनि कलकलाउछ जिन्दगी
र्धैय गर ओइलिए नि पलाउछ जिन्दगी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

“जिन्दगी”

उजाड़ रहेछ जिन्दगी,
एक्लै एक्लै भौतारिनु पर्ने,

मरूभूमि रहेछ जिन्दगी,
प्यासी बनेर हिडनु पर्ने,

पीडा रहेछ जिन्दगी,
आशु बनी झर्नु पर्ने,

हो यस्तै रहेछ जिन्दगी,
तर पनि बाचनै पर्ने।।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मरूभूमि रहेछ जिन्दगी

मरूभूमि रहेछ जिन्दगी,
प्यासी बनेर हिडनु पर्ने,

पीडा रहेछ जिन्दगी,
आशु बनी झर्नु पर्ने,

हो यस्तै रहेछ जिन्दगी,
तर पनि बाचनै पर्ने।।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •