Skip to content

बिमल ब्यान्जु

बन्द नै गर्ने भए

बन्द गर्ने नै भए,
नेपालको सिमाना मिच्ने काम,
सरकारी कामको ढिलासुस्ती,
भ्रस्टाचारले फैलिएको समाज,
अन्धबिश्वासमा रहेका दुर्गम ठाउको पीडा,

बोल्नेकै देश

काग कराउदैछ् पिना सुक्दैच भन्थे,
बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि नबिक्ने रे
पहिले सुन्नु अनि बोलेकै बेश
सुन्ने भन्द बोल्नेकै देश
सुन्नलाई कान २ वटा दिएको छ नि
तै पनि मान्छे किन बढी बोल्छ नि?