Skip to content


बन्द गर्ने नै भए,
नेपालको सिमाना मिच्ने काम,
सरकारी कामको ढिलासुस्ती,
भ्रस्टाचारले फैलिएको समाज,
अन्धबिश्वासमा रहेका दुर्गम ठाउको पीडा,
पेट्रोल, डिजेल, मत्तिटेल, ग्यासमा कालोबजारी,
लोडशेडिङबाट भैइरहेको अन्धकार,
सक्छ कोही यस्तो कार्य बन्द गर्न ?
जवाफ:
निशब्द,
सबै चुप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *