भित्तामा मर्नेहरूको तस्वीर अमृत सुवेदी गुराँस गजल by ksNovember 10, 2012भित्तामा मर्नेहरूको तस्वीर झुण्ड्याइन्छ अनि देशको गौरव इतिहास पढाइन्छ यो यस्तो कृषिप्रधान देश हो कि जहाँ कुटो-कुदालोभन्दा धेरै मसाल समाइन्छ