ईश्वरले एउटा ढोका बन्द गरे अर्को खोल्दिन्छन् लेस्ली लीन अनूदित कथा मधुपर्क २०६८ माघ by ksMarch 11, 2012एकनास परेको झरीका कारण मिङयाङ सुधारगृह (मा.वि.) को स्वागतकक्ष पनि ठिहिर्याउँदो र निर्जन भएको हुन्छ ।