बीच चौबाटोमा कमलराज उपाध्याय संस्मरण मधुपर्क २०६८ माघ by ksMarch 11, 2012घाम कठ्याङ्ग्रिएकै बेला एकदिन कल्याणजी आउनुभयो ।-‘एउटा कविता लेखिदिनु पर्यो, कमलजी !’ कविता मानौँ बिहान चिया खाएजस्तै सरल छ र म तुरुन्तै दिऊँ ।