सेक्स म्युजियम, रेडलाइट एरिया र हामी मूर्ख मेघराज रसाइली नियात्रा नेपाल साप्ताहिक by ksOctober 5, 2012हामी पाँच जना आम्सटरड्यामको सेक्स म्युजियमअगाडि थियौँ । हाम्रो सामुन्ने नग्न महिलाको स्टेचु खडा थियो, कामुक तर मुस्कुराइरहेकी ।