सत्ता चहार्नेहरू कल्पना गिरी गजल by ksFebruary 12, 20121 Commentनयाँ नेपाल बनाउँछु भन्दै सत्तामात्रै चहार्नेहरू, अनेकथरी बहानामा झुठो कुरा झार्नेहरू । पुरा कहाँ भयो भन सहिदको सपनाहरू, आफ्नो दुनो सोझ्याउन स्वार्थ अघि सार्नेहरू । अनेकथरी बहानामा साँचो कुरा टार्नेहरू ।