वर्तमानको मानचित्र हरिहर सविता छन्द कविता मधुपर्क २०६९ जेठ by ksJune 10, 2012भोका नाङ्गा कृषक वटुवा हिँड्दछन् बास खोजी हाम्रो यात्रा गजमज भयो मोह कुर्सी छ रोजी