जब डाँडामाथि घाम डुब्छ (केही मुक्तकहरू) कौशल किरण मुक्तक by burning.heart.503January 30, 2013१, जब डाँडामाथि घाम डुब्छ मेरो उज्यालो सुरु हुन्छ तिम्रो याद सँगै नसामा बहकिने पालो सुरु हुन्छ तिमी थियौ र पो सहेको थिएँ ती हरेक दुखहरू तिनै दुखहरू बोकी यात्रा गर्ने उकालो सुरु हुन्छ
एकदिन त ढल्नु नै थियो, आजै ढलायो जिन्दगीले कौशल किरण गजल by anjan udashNovember 30, 2011एकदिन त ढल्नु नै थियो, आजै ढलायो जिन्दगीले जिउँदै मरी बाँचिरा’थेँ, आखिर जलायो जिन्दगीले [पाईला पाईलामा ठेस लाग्ने कस्तो कर्म मेरो]२ मनभरी दुखका पहाड, थाम्दा गलायो जिन्दगीले [जिउँदै मरी बाँचिरा’थेँ, आखिर जलायो जिन्दगीले]