Skip to content

मन्दिरा कोइराला

आइमाई

रमेश अफिसबाट घर आइपुग्यो । भित्र पस्दापस्दै श्रीमती उषासँग एक गिलास पानीको निवेदन गर्‍यो । मोटरसाइकलको चाबी र हेलमेट टेबुलमा राख्दै थियो-उषाले पानी ल्याइपुर्‍याई । पानीको गिलास समाउँदै रमेशले भन्यो- उषा, त्यो पल्लोघरमा बस्ने शोभा छैन हेर न, आज मोटरसाइकलमा गोदावरीतिर जाँदा बेहोस भएर बाइकबाट नै झरी त विचरा…..।

गजल

  • by

उही प्रेम त्रि्रो लागि मात्र टाइम पास भो
मलाई सधै“ दोहोरिने दारुण इतिहास भो ।

आ“खा मात्र साक्षी दिए हाम्रो गोप्य सम्बन्धमा
तिनै आ“खाबाट आज सत्य पर्दाफास भो ।