Skip to content

नारी मासिक

आइमाई

रमेश अफिसबाट घर आइपुग्यो । भित्र पस्दापस्दै श्रीमती उषासँग एक गिलास पानीको निवेदन गर्‍यो । मोटरसाइकलको चाबी र हेलमेट टेबुलमा राख्दै थियो-उषाले पानी ल्याइपुर्‍याई । पानीको गिलास समाउँदै रमेशले भन्यो- उषा, त्यो पल्लोघरमा बस्ने शोभा छैन हेर न, आज मोटरसाइकलमा गोदावरीतिर जाँदा बेहोस भएर बाइकबाट नै झरी त विचरा…..।

तीजको महत्त्व

  • by

धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुस“ग गरििदने बचन दिएका थिए । उक्त कुरा पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगलमा गएर शिवजीको पूजा गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्षपूरा भयो तैपनि विजयको लक्षण देखापरेन । एकदिन उनले शिवलिङ्ग स्थापना गरी पानी पनि नपिई निराहार व्रत बसिन् । पार्वतीको कठोर व्रतको प्रभावले शिवजी प्रकट भै चिताएको कुरा पुगोस् भनी आशर्ीवाद दिनुभयो । त्यसपछि शिव-पार्वतीको विवाह भयो ।