मन्दिर बन्ने सिमेन्ट पुरानाघरे गजल by ksOctober 19, 2012मन्दिर बन्ने सिमेन्ट ईट्टा ढुंगो उतै थियो स्वीकार थियो मलाई भने टुंगो उतै थियो भर दिने माटो गल्यो बग्यो खेत बारी पिडित छु रतन्धोले पालुंगो उतै थियो