Skip to content

हिमेशरत्न वज्राचार्य

इतिहासको एउटा ट्र्याजिडी भीमसेन थापाको आत्महत्या

श्रावण ११, २०७१ – ठीक यही समय हो । आजभन्दा १ सय ७५ वर्षअगाडि भीमसेन थापा मृत्यु आत्मसात् गर्न बिभत्स रूपले संघर्ष गर्दै थिए ।