ठमेलमा एक रात नेहा शर्मा संस्मरण हिमाल खबरपत्रिका by editorAugust 31, 2013डान्सबारमा काम गर्ने महिलाका मुद्दामा धेरै पटक आफैंले आवाज उठाए पनि उनीहरूले काम गर्ने ठाउँ हेर्ने र वातावरण बुझ्ने मौका जुरेको थिएन ।