नेपाली भाषामा अराजकता भक्त खपाङ्गी भाषा/साहित्य समीक्षा अन्नपूर्ण पोष्ट by editorApril 19, 2014विश्वका विकसित र समृद्ध भाषाका आआफ्नै व्याकरण हुन्छन्। व्याकरण भनेको भाषाका लागि संहिता वा अनुशासन हो।