ल्हासामा भृकुटीलाई भेट्दा रुपा जोशी संस्मरण हिमाल खबरपत्रिका by editorAugust 31, 2013दक्षिणको हरियाली भूमि छाडेर ल्हासा पुग्दा वेग्लै भाषा, संस्कृति र भेषभूषामा घुलमिल हुन भृकुटीलाई कति गाह्रो भयो होला भन्ने सोचेर मेरो मन भावुक भयो ।