मन परेको मान्छेसँग नगेन्द्र थापा बाग्लुङ गजल by editorDecember 30, 2013मन परेको मान्छेसँग, टाढा बस्नु पर्दा सागर बन्थ्यो सँगाले भा, मेरो आँशु झर्दा बाचा थियो सँगै जिउने, सयौं जुनीसम्म बिच बाटो मै छुट्नु पर्यो, विवश्ताले गर्दा