रीता,गीता र सीता बादल आचार्य मुक्तक by editorDecember 31, 2018पलपलमा सम्झिन्छिन् सल्यानकी रीताले, बादलविना मर्छु भन्छिन् प्युठानकी गीताले, रुपाले रुदैँ बोल्छिन् भेट गर्नै छोड्यौ भनी, रातैभरि फोन गर्छिन चितवनकी सीताले ।
बल्झी बल्झी दुख्छ मुटु बादल आचार्य गजल by editorSeptember 29, 2018बल्झी बल्झी दुख्छ मुटु घाउ भएर होला, विश्वासघाती निष्ठुरीको नाउ भएर होला
सोझो मनसँग नाता जोड्यौ बादल आचार्य गजल by editorSeptember 7, 2014सोझो मनसँग नाता जोड्यौ अब भन्छ्यौ म चिन्दिन, शंकैशंकामा नाता टुटायौ अब भन्छ्यौ म चिन्दिन मन दुख्दा हिम्मत टुट्दा आसुँ भेल बगिरहे, मेरा सबै हाँसो खुसी लग्यौ अब भन्छ्यौ म चिन्दिन
म माया गर्छु भनी रित्याएर बादल आचार्य गजल by editorMarch 30, 2014म माया गर्छु भनी रित्याएर गयो कोही सम्झी राख्ने कहानी रचाएर गयो कोही अनगिन्ती चाहना उनलाई पाउने मेरो धोको हिजो खुसी भा’को मन जलाएर गयो कोही म माया गर्छु भनी रित्याएर गयो कोही