नौ मुक्तक (ल्याइदिन्छ मंसिरले) विपिन सेजुवाल मुक्तक by editorDecember 18, 2014१) तन-मनमा खुशी र नातामा पनि जोड, ल्याइदिन्छ मंसिरले अब सँगै जिउने- मर्ने भनी अठोट, ल्याइदिन्छ मंसिरले कैंयन जोडीलाई खुशीमाथि हर्षको बहार ल्याइदिइरहँदा, कतिलाई मनभित्र गहि….रो….घाउ अनि चोट, ल्याइदिन्छ मंसिरले
कुरा सुन्दै छातीमा विपिन सेजुवाल मुक्तक by editorAugust 15, 20141 Commentकुरा सुन्दै छातीमा, भत् – भत् भएर हो सुन्दै जाँदा तनमनमा, छट्पट भएर हो मन त पटक्कै थिएन उनीसँग बिछोड हुन काम, कुरा अनि विश्वासमा, कपट भएर हो