हुँदो रैछ राजन सिलवाल मुक्तक मुक्तक मनोहर ( फेसबुक ग्रुप ) by noviceuttamSeptember 2, 2013आफ्नो अतीत भुल्न गारो हुँदो रैछ सानो गल्तीले आँखामा धारो हुँदो रैछ शकुनी र मन्थराको बोली बिकेपछि मर्यादापुरुष राम नै तारो हुँदो रैछ ।