हौसला दिपक जडित मुक्तक मुक्तक मनोहर ( फेसबुक ग्रुप ) by noviceuttamSeptember 2, 2013मुक्तक: दिउँसो नदेखिने तारापनि चम्कन्छन् राती राती हेर छर्दछ ज्योति आफैं सकिँदै जल्दै गरेको बाती हेर सानै चोटले ढल्नेहरु हो हौसला के हो बुझ्नलाई सयौं पाइलाले कुल्चिंदा पनि हाँस्ने बगरको छाती हेर