हाँगो हेर निशा के.सी मुक्तक मुक्तक मनोहर ( फेसबुक ग्रुप ) by noviceuttamSeptember 2, 2013नाता कस्तो हुन्छ फूल र हाँगो हेर खस्दा पनि खुसी पानी र छाँगो हेर किन भन्छौ मेरो मात्रै हो आकास माथि माथि चंगा र तल धागो हेर ।