वेसहारा बिधुवालाई नठटाऊ शान्ति अधिकारी गजल by editorMarch 23, 20141 Commentवेसहारा बिधुवालाई नठटाऊ बोक्सी भन्दै, बस्न देऊ गाउँबाटै नहटाऊ बोक्सी भन्दै । मानवता छ कि छैन अरे मुर्ख मानव हो, पशु बन्दै दिसा पिसाव नचटाऊ बोक्सी भन्दै ।