Skip to content

सुवेदी होम

सूचना

मझेरीका साथीहरूमा अनुरोध ।

भारती कालीन साहित्यकार राधिका रायका बारेमा झापा भद्रपुरबाट देवकोटा स्म्रृतिभवनले पहिलो पुण्यतिथि चैत्र १२ २०७० को छेक पारेर राम्रै स्मृतिग्रन्थ निकालिरहेको छ ।

उहाँका बारेमा जानकार तथा उहाँमाथि श्रद्धा चढाउने साहित्यकार मित्रहरूलाई आफ्ना सामग्री मेरो इमेलमा पठाइदिनु भए समावेश हुने कुरा पनि जानकारी गराएँ ।

इमेलः[email protected]