बोध: एक दर्शन रामगोपाल आशुतोष गद्य कविता नेपाल साप्ताहिक by editorAugust 31, 2014उज्यालोको आशा देखाएर अँध्यारोतिर धकेलिदिएको म असारपुत्र छायाँको जीवन हुन्न भनेर भर्खर बुझ्दै छु ।
मैले यति खुसी पाएँ मैले मेरो द्यौताबाट रामगोपाल आशुतोष गजल युवामञ्च २०६७ मंसिर by kbsDecember 25, 2010मैले यति खुसी पाएँ मैले मेरो द्यौताबाट मागे जति खुसी पाएँ मैले मेरो द्यौताबाट ।
सन्देह रामगोपाल आशुतोष गद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009सफलताको पहाड झरेर पीडाको नदी तर्नु आकाश बिछ्याएर छातीमा पाताल ओढ्नु विश्वासको छाताबाट छलको छुरी मुटुमाथि तपतप खस्दा
दन्किएको चितामाथि रामगोपाल आशुतोष गीति कविता मधुपर्क by kbsAugust 18, 2008विश्वासको खडेरीमा वसन्तको पानी कहाँ दन्किएको चितामाथि ज्यूँदो जिन्दगानी कहाँ ।