संबिधान
उसको नाम अप्सरा रे , हेर्दा सिखुटी छे । करिब टेकी होला वर्ष १५ । यो उमेर त राम्रो लाउने मिठो खाने। तर कर्मले ठग्यो। सधै उही पुरानो म्याक्सी त्यो पनि कसैले दिएको जडौरी हुनुपर्छ। जिउ भरि मैला कपाल पनि मैलै। स्याउ जस्ता गाला हुनु पर्ने उमेर तर बिचरा पतेराले चुसेको धानको फोहोटा जस्तो ।… Read More »संबिधान
