Skip to content

कृष्ण कार्की

तीन मुक्तक (तिम्रो काखलाई)

  • by

एक)
तिम्रो काखलाई सिरानी बनाउने मन छ
मुटुमा सजाइ आफ्नी बनाउने मन छ
दुनियाको अगाडि हाम्रो जोडिलाइ
मलजल गरेर नामी बनाउने मन छ ।

Read More »तीन मुक्तक (तिम्रो काखलाई)

दुई मुक्तक (आजकल तिमी)

१)
आजकल तिमी अन्त अन्तै भुल्दै छौ
अर्कैको फुलबारीमा तिमी उतै फुल्दै छौ
हाम्रो सुन्दर बगैंचालाई शून्य पारेर
अरुको बगानमा तिमी भम्भन्ती डुल्दै छौ