चोक चोकमा अनौठा अनन्त अभागी तामाङ गजल by blueskyOctober 21, 2014चोक चोकमा अनौठा अनौठ, दोकान भेटिन्छन्। ओँठ ओँठमा अचेल किनिएका, मुस्कान भेटिन्छन्।। को भन्छ नीति नियम कानुन, क्यै छैन यहाँ? हात हातमा आफै लेखिएका, विधान भेटिन्छन्।।