तिम्रो दिलको कुनामा आश्रय रवि गजल by blueskyOctober 29, 2014तिम्रो दिलको कुनामा लुक्ने धेरै हुन्छन पर्खाईमा तिम्रो बाटो ढुक्ने धेरै हुन्छन चलन पुरानै हो जुनतारा दिन्छु भनी तिम्रोसामु घुडाँटेकि झुक्ने धेरै हुन्छन