आँखामा आँखा रोशन (यक्सो) लिम्बू गजल by blueskyOctober 30, 2014आँखामा आँखा जुधाएर हेर मेरो गीतमा भाका मिलाएर हेर धुजा धुजा भएको छ मन मायाको डोरिले सिलाएर हेर मुर्दा नि ब्युझन्थ्यो कि कतै मायाको नशा पिलाएर हेर !