Skip to content

आँखामा आँखा

आँखामा आँखा जुधाएर हेर
मेरो गीतमा भाका मिलाएर हेर

धुजा धुजा भएको छ मन
मायाको डोरिले सिलाएर हेर

मुर्दा नि ब्युझन्थ्यो कि कतै
मायाको नशा पिलाएर हेर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *