तीन हाइकु (लोकतन्त्र) एल.पि.सुब्बा हाइकु by blueskyApril 24, 2015लोकतन्त्रमै देखेका त्यो सपना उन्यूफूल झै
(रुवाई )सत्यको जित एल.पि.सुब्बा अन्य by blueskyOctober 30, 2014 सत्यको जित झुटको अवस्य हार हुन्छ एक दिन अवस्य खुशीको वहार हुन्छ मखमली नओएलाए ,विहान हुने छ मनाएर दिपावली एक दिन तिहार हुन्छ