तिमी आऊ तेजनारायण शेर्पा ‘रन्जन’ बाल कविता by editorNovember 19, 2016आऊ माया, आऊ लोकतन्त्रको झण्डा बोकी आऊ बुद्धको शान्ति क्षेत्रमा रामराज्य बनाउन आऊ । लेक–बेँसी तराईका चौतारीमा आऊ ढकमक गुराँस फुल्ने पाखामा आऊ ।
मेची–काली तेजनारायण शेर्पा ‘रन्जन’ बाल कविता by editorNovember 13, 2016जान्न जान्न भन्दै छन् खान्न खान्न भन्दै छन् । खास्सखुस्स रुँदै छन् आँसुले तन धुँदै छन् । आमा बुबु मलाई देऊ बाबा पापा मगाई देऊ । दिदी झोला मेरो खोई ? नाना नयाँ माग्छ रोई ।
राहत दिन आऊ तेजनारायण शेर्पा ‘रन्जन’ गजल by editorOctober 4, 2016कुहुकुहु कोइलीको भाका बोकी आऊ टहटह जुनेलीका रश्मि बोकी आऊ । लेक–बेँसी तराईका चौतारीमा आऊ ढकमक गुराँस फुल्ने पाखामा आऊ ।
झिलिमिली पार्नु छ तेजनारायण शेर्पा ‘रन्जन’ बाल कविता by editorSeptember 25, 2016जान्न जान्न भन्दै छन् खान्न खान्न भन्दै छन् । खास्सखुस्स रुँदै छन् आँसुले तन धुँदै छन् । आमा बुबु मलाई देऊ बाबा पापा मगाई देऊ । दिदी झोला मेरो खोई ? नाना नयाँ माग्छ रोई ।