दुई मुक्तक(उसले मलाई गाली गरी) लोकराज अवस्थी कञ्चन मुक्तक by editorMarch 27, 2016एक) उसले मलाई गाली गरी, मोरो भनी गाँठेपछि कसरी म विश्वास गँरु, आफ्नै भनी ढाँटेपछि के हो चलन यो मायाको, बुझ्नै गाह्रो भयो अचेल माया गर्छु तिमीलाई भनी, मन मुटु साँटेपछि