तिम्रो लागि नसा काटी कुमारी तामाङ मुक्तक by editorMarch 16, 2019तिम्रो लागि नसा काटी खुन दिन्छु भन्दिनँ म आकाशबाट टिपी प्यारो जून दिन्छु भन्दिनँ म विश्वास गर भोको पेट बस्नु पर्ने छैन तिम्ले तर सजिसजाऊ हुन सुन दिन्छु भन्निनँ म ।।