तिम्रो लागि नसा काटी कुमारी तामाङ मुक्तक by editorMarch 16, 2019 तिम्रो लागि नसा काटी खुन दिन्छु भन्दिनँ म आकाशबाट टिपी प्यारो जून दिन्छु भन्दिनँ म विश्वास गर भोको पेट बस्नु पर्ने छैन तिम्ले तर सजिसजाऊ हुन सुन दिन्छु भन्निनँ म ।। कुमारी तामाङ कक्षा ११, शिक्षा, मन्थली उमावि । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ