अरुण तमोर सप्तकोशी सुक्दैछ सानु खतिवडा गजल by editorMay 13, 2018अरुण तमोर सप्तकोशी सुक्दैछ आमा अटल अमर सगरमाथा झुक्दैछ आमा नरपिचास कुलंघार देशद्रोहीले गर्दा आज नेपाल र नेपालीको सपना टुट्दैछ आमा
पत्थरलाई सुन ठानी सानु खतिवडा गजल by editorFebruary 6, 20161 Commentपत्थरलाई सुन ठानी टल्काएर भूल गरेँ निभेको त्यो दीप फेरि सल्काएर भूल गरेँ जाँदै थियो डाँडा काटी किन रोकेँ बेकारमा निष्ठुरीलाई माया दिँदै पल्काएर भूल गरेँ