सुनसान भइसक्यो घायल कार्की राजन गजल by editorOctober 8, 2016सुनसान भइसक्यो, अँझै निद्रा परेन आधारात गइसक्यो, अँझै निद्रा परेन । पीडाले छट्पटिँदा, बर्ररी आँसु झरे गाला पूरै धोइसक्यो, अँझै निद्रा परेन ।